बीरगंजमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
(फोटो साभार :जेपी गुप्ताको फेसबुक)
बीरगंज, ३ असोज । नेपालको संविधानको विरोधमा रहेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीवीचको भडपमा एक जनाको मृत्यू भएको छ ।
बीरगञ्जको एकाहा मैनपुरका अन्दाजी ३० वर्षीय शत्रुघन पटेलको झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यू भएको हो ।
प्रर्दशनकारीहरुले चारै तिर घेरहालेर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । मृतकको टाउकोमा गोली लागेको छ । झडपमा एक प्रहरी निरिक्षकसहित एक दर्जन घाईते भएका छन । घाईतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ।
Related Posts via Categories
- नयां संविधानमा धेरै हर्ष थोरै विरोध : कस – कसले विरोध गर्देछन् नयाँ संविधानको ?
- कारवाहीको माग गर्दै प्रेश विज्ञप्ति
- संविधान घोषणाको विरोधमा अन्धकारमय वीरगन्ज
- आज देखि नयॉं संबिधान
- तीन नेता अन्धो र सरकार आतंककारी हुनः लेखी
- डुङ्गा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, १३ बेपत्ता
- काभ्रे पुगेर एमाओवादी नेता बाबुराम भट्टराईले भने – सविधान बनेकोप्रति म आंशिक बेखुशी छु
- अन्तर्राष्ट्रिय अदालतमा जान्छौं: जेपी गुप्ता
- राष्ट्रिय भूपू सैनिकद्वारा नयाँ संविधानको स्वागत
- संविधान जारीहुदाहुदै लण्डनमा नेपालको नयाँ संविधान जलाइने
- http://nepalisamachar.com/?p=11812
Pl see my blogs;
Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!
No comments:
Post a Comment